प्रिमियर लिगको यो साताको खेल स्थगित

images
  • 65
    SHARES
  • भाद्र २५, २०७९ शनिबार
    प्रिमियर लिगको यो साताको खेल स्थगित
    images

    काठमाडौं 

    इंग्लिस प्रिमियर लिग अन्तर्गत यो हप्ताका सबै खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको हो ।

    bb.jpg

     

    प्रिमियर लिगले महारानीको सम्मानमा यो हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend