प्रधानमन्त्री देउवाले दूतावास पुगेर गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

images
  • 88
    SHARES
  • भाद्र २५, २०७९ शनिबार
    प्रधानमन्त्री देउवाले दूतावास पुगेर गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त
    images

    काठमाडौँ

    प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् ।

    mmmmmmmmmmmmmmmmmmmmmm.png

     

    महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend