एन्फाको फेसबुक पेज ह्याक

images
  • 168
    SHARES
  • बैशाख १, २०७९ बिहीबार
    एन्फाको फेसबुक पेज ह्याक
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को फेसबुक पेज ह्याक भएको छ । एन्फाले आफूले चलाइरहेको फेसबुक पेज ह्याक भएको जानकारी दिएको छ ।

    एन्फाले सो त्यस फेसबुक पेजमा पहुँच पाउने गरिएको विभिन्न प्रयास असफल भएपछि नयाँ फेसबुक पेज बनाएको जानकारी दिएको छ ।  पुरानो पेजमा पहुँच पाउने प्रयास असफल भएपछि अब त्यस पेसलाई डिलिट गर्ने प्रक्रिया थालेको एन्फाले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend