तारा अस्लामी मगर सकुशल भेटिएको छ

images
  • 62
    SHARES
  • भाद्र २६, २०७९ आइतबार
    तारा अस्लामी मगर सकुशल  भेटिएको छ
    images
    देवघाट तनहुँ:भाद्र२६
     
    तारा आस्लामी मगर सकुशल भेटिएको छ।
     
    पार्वतीपूर चितवन ठेगान भएका बर्ष ५३ का तारा अस्लामी मगर यहीँ मिति २०७९ साल भाद्र महिना २३ गते देखी सम्पर्क विहीन हुनु भएको थियो।
    306602662_151980044135285_7916821394437888299_n.jpg
    सम्पर्क बिहिन लगत्तै खोजी कार्य परिवार,आफन्तजन सामाजिक संजाल लगाएत विभिन्न माध्यम र स्थान बाट भइ रहेको थियोे। चार दिन पछि तारा अस्लामी मगर लाई पर्सा बैरेनीमा सकुशल भेटिएको छोरा सुरज अस्लामी मगरले जानकारी दिनुभएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend