मिटरव्याज पीडितको प्रदर्शनमा निरन्तर हस्तक्षेप ( तस्वीरहरु)

images
  • 77
    SHARES
  • भाद्र २८, २०७९ मंगलबार
    मिटरव्याज पीडितको प्रदर्शनमा निरन्तर हस्तक्षेप ( तस्वीरहरु)
    images

    Miter-Byaji_protest-at-maitighar4.jpg

    २८ भदौ, काठमाडौं ।

    न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा मंगलबार पनि प्रहरीले हस्तक्षेप गरेको छ ।

    चर्को ब्याज लिएर साहुले घरखेतसमेत हडपेपछि न्याय खोज्दै नवलपरासीसहित धेरै जिल्लाका पीडित सर्वसाधारण काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

    मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सोमबार पनि प्रहरीले मिटरजव्याज पीडित सर्वसाधारणको आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

    हेर्नुस् तस्वीरहरु : 

      

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend