बसपार्कमा टिकट बुकिङ गर्नेको भीड

images
  • 100
    SHARES
  • आश्विन १, २०७९ शनिबार
    बसपार्कमा टिकट बुकिङ गर्नेको भीड
    images

    १ असोज, काठमाडौं ।

    काठमाडौंको गोङ्गबु बसपार्कमा बसको अग्रिम टिकट बुकिङ गर्नेको भीड लागेको छ ।

    आजदेखि बुकिङ खुलेपछि बिहानैदेखि टिकट लिनेको भीड लागेको छ ।

    buspark-ticket-buking-1-1024x684.jpg

    यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा छ ।

    बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend