समानुपातिक सूची बनाउन माओवादीले बनायो कार्यदल

images
  • 87
    SHARES
  • आश्विन २, २०७९ आइतबार
    समानुपातिक सूची बनाउन माओवादीले बनायो कार्यदल
    images

    काठमाडौं

    नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार पार्न कार्यदल गठन गरेको छ । 

    reeeeeeee.jpg

     

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको हो । सो कार्यदलले समानुपातिक सूची बनाएर भोली बिहान बस्ने बैठकमा पेश गर्ने सचिव गणेश साहले जानकारी दिए ।

     

    आजको बैठकमा एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याउने विषयमा पनि छलफल भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend