टुँडिखेलमा संविधान दिवसको रौनक (फोटोफिचर)

images
  • 59
    SHARES
  • आश्विन ३, २०७९ सोमबार
    टुँडिखेलमा संविधान दिवसको रौनक (फोटोफिचर)
    images

    काठमाडौं

    देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ । 

    hhhhh.jpg

     

    टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो । 

    mmm.jpg

    नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो । 

    jj.jpgpp.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend