समानुपातिकको बन्दसूची बुझाउन नेकपा एस आयोगमा, सूचीको एक नम्बरमा तुलाधरको नाम

images
  • 84
    SHARES
  • आश्विन ३, २०७९ सोमबार
    समानुपातिकको बन्दसूची बुझाउन नेकपा एस आयोगमा, सूचीको एक नम्बरमा तुलाधरको नाम
    images

    काठमाडौं

    नेकपा एकीकृत समाजवादी पार्टी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगमा समाजवादीका नेताहरु दिउँसो सवास ३ बजे पुगेका हुन् । 

    fhhhj.jpg

    बन्दसूचीको पहिलो नम्बरमा उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्दसूची आयोगमा बुझाउन लागेको हो । आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend