साफ महिला च्याम्पियनशिप : नेपाल २–० ले पछाडि

images
  • 63
    SHARES
  • आश्विन ३, २०७९ सोमबार
    साफ महिला च्याम्पियनशिप : नेपाल २–० ले पछाडि
    images

    काठमाण्डाै 

    साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा नेपालसँगकाे खेलमा बङ्ग्लादेशले दुई गाेलकाे अग्रता लिएकाे छ । 

    cccccccccccccccccccccccccccccccccc.jpg

    दशरथ रङ्गशालामा भइरहेकाे खेलमा बङ्ग्लादेशले १४ औँ र ४२ औँ मिनेटमा गाेल गरेकाे हाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend