थप ९१ जनामा काेराेना सङ्क्रमण

images
  • 68
    SHARES
  • आश्विन ३, २०७९ सोमबार
    थप ९१ जनामा काेराेना सङ्क्रमण
    images

    काठमाण्डाै 

    पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन तीन हजार नाै सय २४ जनाको नमुना परीक्षण गर्दा ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

    fghbvvmn,.png

    यही अवधिमा एक सय ६५ जना काेराेना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  

    अहिले नेपालमा एक हजार सात ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend