मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

images
  • 64
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
    images

    बागमती

    मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    cxxx.jpg

     

    मृत्यु हुनेमा वकैया(११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

     

    उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend