डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

images
  • 73
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो
    images

    काठमाडौं 

    पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ।  सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। 

    bnnnnnnnn.jpg

    मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend