यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
  • 81
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
    images

    काठमाडौँ 

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।

    xcccczz.jpg

     

    युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा रहेको छ ।

     

    जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १७ पैसा रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend