प्रि-ओपन सेसनमा नेप्से घट्यो

images
  • 30
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    प्रि-ओपन सेसनमा नेप्से घट्यो
    images

    काठमाडौं

    मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ । मंगलबार बिहान ११ बजेसम्म तीनवटा कम्पनीको सेयरकाे मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

    hhhjjjj.png

     

    बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend