हेटाैँडामा हुने भनिएकाे राप्रपा नेपालकाे ‘राष्ट्रिय भेला’ स्थगित

images
  • 69
    SHARES
  • आश्विन ४, २०७९ मंगलबार
    हेटाैँडामा हुने भनिएकाे राप्रपा नेपालकाे ‘राष्ट्रिय भेला’ स्थगित
    images

    काठमाडाैँ

    राप्रपा नेपालले मकवानपुर जिल्लाको हेटौँडामा आयोजना गर्ने तयारी गरेको ‘वृहत राष्ट्रिय भेला’ हाललाई स्थगित भएकाे छ। राप्रपा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेला हाललाई स्थगित भएकाे जनाएकाे हाे।

    xcdsaaawer.jpg

     

    वृहद् भेलाकाे नयाँ मितिका विषयमा अर्को सूचना चाँडै जारी गरिने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। भेला यही असोज ७ र ८ गते हुने भनिएकाे थियाे।

    dddd.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend