काठमाडौं
धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई लिन आएको नेपाली सेनाको स्काइ ट्रक फर्किएको छ ।

थप उपचारको लागि काठमाडौं जान इकार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काइ ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।