घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
  • 60
    SHARES
  • आश्विन ५, २०७९ बुधबार
    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं

    नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

    llkjhyuiioo.jpg

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५ सयले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोला ९० हजार ८ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend