राष्ट्रपतिको कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्ने

images
  • 94
    SHARES
  • आश्विन ५, २०७९ बुधबार
    राष्ट्रपतिको कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्ने
    images

    काठमाडौं 

    नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहाखुर देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्ने भएका छन् ।त्यसका लागि प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

    ;lkjhhggg.jpg

    उनका अनुसार १५र२० जना कानुन विद्हरुको प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिने छन् ।यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend