कोरोना अपडेट : थप ८१ जनामा संक्रमण पुष्टि, १४८३ जना सक्रिय संक्रमित

images
  • 71
    SHARES
  • आश्विन ५, २०७९ बुधबार
    कोरोना अपडेट : थप ८१ जनामा संक्रमण पुष्टि, १४८३ जना सक्रिय संक्रमित
    images

    काठमाडौं

    पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १७५ जना निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । 

    mn.jpg

     

    मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १४८३ जना रहेको जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend