टोल सुधार समिति र आमा समुहको संयुुक्त आयोजनामा वडा दशैँको शुभकामना आदान प्रदान

images
  • 198
    SHARES
  • आश्विन ८, २०७९ शनिबार
    टोल सुधार समिति र आमा समुहको संयुुक्त आयोजनामा वडा दशैँको शुभकामना आदान प्रदान
    images

    देवघाट तनहुँ : असोज ८ गते

    चितवन भरतपुर- ९ गोन्द्राङ्गमा विकास चोक टोल सुधार समिति र विकास चोक आमा समुहको संयुुक्त आयोजनामा आउँदैँ गरेको वडा दशैँ,शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    zzxxxxxxxxxxxxx.jpg

    हरेक वर्ष जस्तै यस वर्ष पनि शुभकामना आदानप्रदान कार्यक्रम राखिएको विकास चोक आमा समुहका अध्यक्ष नारायणी राना मगरले बताए । सोही समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष यमलाल कडेँलले वडा दशैँको शुभकामना दिदैँ दशैँ लगाएत अन्य चाडपर्वहरूमा आफ्नै परिवारमा खुशीयालिका साथ मनाउन आग्रह गरे ।

    wwe.jpg

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य पुर्ण बहादुर गुरूङ, विभिन्न टोल विकास समितिका अध्यक्षहरूको सहभागीता रहेको थियोे । विकास चोक टोल सुधार समितिका अध्यक्ष लेखक बहादुर गुरूङको अध्यक्षतामा भएको सो कार्यक्रम सव्यभव्य रुपमा सम्पन्न भएको थियोे ।

    33333.jpg000000000000000000000000000.jpgkkkkkkkkkkkkkkkkk.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend