दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयाे

images
  • 76
    SHARES
  • आश्विन ९, २०७९ आइतबार
    दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयाे
    images

    दाङ -

    दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

    accidents_N33XnABifO.jpg

    हिजो बेलुका  रा १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका–४ का ५९ वर्षका शालिकराम वलीको उपचारको क्रममा  गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend