बदेलले आक्रमणबाट घाइते युवकको मृत्यु

images
  • 56
    SHARES
  • आश्विन ९, २०७९ आइतबार
    बदेलले आक्रमणबाट घाइते युवकको मृत्यु
    images

    ९ असोज, चितवन ।

    चितवनको भरतपुर महानगरपालिका-१२ नौरङ्गेमा जंगली बदेलको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुष उपचारको क्रममा मृत्यु भएको छ ।

    Death-body-900px.jpg

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज ७ गते विहान ६ बजे मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको बदेलले आक्रमण गर्दा घाइते भएका ४० बर्षीय दीपक बिकको उपचारको क्रममा भरतपुर अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो ।

    पेटमा गहिरो चोट लागेका बिकको शरीरका अन्य भागमा समेत चोट लागेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend