वातावरण पत्रकार समुह (नेफेज) मा चितवनकी रोशनी अधिकारी निर्वाचित

images
  • 102
    SHARES
  • आश्विन १०, २०७९ सोमबार
    वातावरण पत्रकार समुह (नेफेज) मा चितवनकी रोशनी अधिकारी निर्वाचित
    images

    काठमाडौं

    नेपाल वातावरण पत्रकार समूह (नेफेज) को स्थापनाको ३६ बर्षे इतिहासमा पहिलोपटक चितवनकी महिला पत्रकार रोशनी अधिकारी निर्वाचित भएकी छन । नेफेजको हालैमात्र सम्पन्न ३७ औं साधारण सभाबाट रोशनी अधिकारी निर्वाचित भएकी हुन । 

    ghjyuiop.jpg

     

    समितिको उपाध्यक्षमा  गोपाल तिवारी,सचिवमा  प्रगती ढकाल, कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन भएका छन । यस्तैे सदस्यहरुमा टिका बन्दना ,अभयराज जोशी, सृष्टि काफ्ले , सुजाता कार्की , शैलेन्द्र कार्की र लेखा समिति संयोजकमा विजयराज पौडेल चयन भएका छन । समितिको दुई वर्षे कार्यकाल हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend