बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले गर्ने

images
  • 69
    SHARES
  • आश्विन १०, २०७९ सोमबार
    बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले गर्ने
    images

    काठमाडौं

    बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् । 

    ;llk.jpg

     

    नेपालले भोलि मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेशविरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिईएको छ ।

     

    तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टिमबाट हटाएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend