सभामुख सापकोटाले सरकारी निवास छाडे

images
  • 41
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    सभामुख सापकोटाले सरकारी निवास छाडे
    images

    काठमाडौं ।

    सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन् ।

    agniprasad-sapkota_20200918172121.jpg

    सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend