थप ८ जनामा कोरोना संक्रमण

images
  • 131
    SHARES
  • आश्विन २२, २०७९ शनिबार
    थप ८ जनामा कोरोना संक्रमण
    images

    २२ असोज, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    corona-test-1-1024x624.jpg

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६८ पीसीआर परीक्षणमा ६ जना र ८६१ एन्टिजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७३ रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend