एमाले महासचिव शंकर पोखरेलसँगको प्रतिस्पर्धामा माओवादीकी रेखा शर्मा

images
  • 65
    SHARES
  • आश्विन २३, २०७९ आइतबार
    एमाले महासचिव शंकर पोखरेलसँगको प्रतिस्पर्धामा माओवादीकी रेखा शर्मा
    images

    दाङ 

    आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर – २ बाट गठबन्धनका तर्फबाट नेकपा माओवादीकी रेखा शर्माले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

    ccvvvvvvvvvvv.jpg

    जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर शर्माले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

    उम्मेदवारीसँगै शर्माकाे प्रतिस्पर्धा नेकपा एमालेका महासचिव शंकर पाेखरेलसँग हुनेछ ।

    यसैगरी प्रदेश सभातर्फ भने  (१)  मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल  तथा (२) मा पनि कांग्रेसकै प्रचण्ड बिक्रम न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend