जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा सप्तरी–२ बाट उम्मेदवारी दर्ता

images
  • 44
    SHARES
  • आश्विन २३, २०७९ आइतबार
    जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा सप्तरी–२ बाट उम्मेदवारी दर्ता
    images

    सप्तरी

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । 

    ;;.jpg

    एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । यादव २०७४ सालमा सप्तरी २ बाट र संविधान सभाका २०६४ र २०७० को चुनावमा सुनसरी ५ बाट निर्वाचित हुनुभएको थियो ।

    जसपाले केही दिनअघि मात्रै सत्तारूढ गठबन्धन छोडेर एमालेसँग तालमेल गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend