महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरको उम्मेदवारी दर्ता

images
  • 64
    SHARES
  • आश्विन २३, २०७९ आइतबार
    महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरको उम्मेदवारी दर्ता
    images

    काठमाण्डौ

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    hhhjjj.jpg

    सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाबाट ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    यसअघि २०७४ सालको चुनावमा पनि उहाँ यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend