तनहुँ २ मा एमालेबाट किरण गुरुङको मनोनयन दर्ता

images
  • 66
    SHARES
  • आश्विन २३, २०७९ आइतबार
    तनहुँ २ मा एमालेबाट किरण गुरुङको मनोनयन दर्ता
    images

    तनहुँ 

    गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले तनहुँ २ बाट मनोनयन दर्ता गराएका हुन् ।

    ffvv.jpg

    राजेश्वर ढकालको प्रस्ताव र खिम कुमालको समर्थनमा गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

    तनहुँ २ मा सत्तारुढ गठबन्धनबाट शंकर भण्डारी किरणविरुद्ध चुनाव लड्दै छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend