तनहुँ क्षेत्र नं.१ मा जसपाका ३ युवानेता चुनावी मैदानमा !

images
  • 56
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    तनहुँ क्षेत्र नं.१ मा जसपाका ३ युवानेता चुनावी मैदानमा !
    images

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तनहुँ क्षेत्र नं.१ प्रदेश सभा निर्वाचन 'क' र 'ख' मा जनता समाजवादी पार्टी नेपाल (जसपा)को तर्फबाट ३ जना युवाहरूले आज दमौलीमा आफ्नो मनोनयन दर्ता गरेका छन ।

    xxxxxxxxxxxxxx.webp

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा केन्द्रिय सदस्य पासङ्ग थापामगर ले उम्मेदवारी दिएकी छिन भने, प्रदेश सभा निर्वाचन क्षेत्र १ 'क'मा जिल्ला अध्यक्ष अर्जुन गुरुङ र  निर्वाचन क्षेत्र नं १'ख' मा विद्यार्थी नेता विषम भुजेल (किसान)ले उम्मेदवारी दिएका छ्न। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend