एमालेबाट तनहुँ-१ मा रानाको उम्मेदवारी

images
  • 90
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    एमालेबाट तनहुँ-१ मा रानाको उम्मेदवारी
    images

    तनहुँ 

    नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एकबहादुर रानाले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा धनश्याम देवान श्रेष्ठ छन् । 

     

    dffgh.jpg

    यस्तै क्षेत्र नम्बर १ (क) मा रामबहादुर गुरुङ र क्षेत्र नम्बर १ (ख) मा पूर्णबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका युवा नेता पूर्णबहादुर भने केही समय अगाडिमात्रै एमाले प्रवेश गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend