फ्लोरिडामा नाइटक्लबमा गोली चल्यो,१ जनाको मृत्यु

images
  • 56
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    फ्लोरिडामा नाइटक्लबमा गोली चल्यो,१ जनाको मृत्यु
    images

    एजेन्सी

    अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

    fgdd.jpg

     

    गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सिगार र मार्टिनी लाउन्ज नजिकै गोली  चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’, टम्पा पुलिसले एक ट्वीटमा भनेको छ । अमेरिकामा बारम्बार गोली काण्ड हुने गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend