राष्ट्रपति भण्डारीलाई कोभिड संक्रमण

images
  • 63
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    राष्ट्रपति भण्डारीलाई कोभिड संक्रमण
    images

    काठमाडौं 

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

    ghjnmkl.jpg

     

    राष्ट्रपति भण्डारी गत शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend