झापा निर्वाचन क्षेत्र नं. २ मा अधिवक्ता स्वागत नेपालको पनि स्वतन्त्र उम्मेदवारी

images
  • 64
    SHARES
  • आश्विन २५, २०७९ मंगलबार
    झापा निर्वाचन क्षेत्र नं. २ मा अधिवक्ता स्वागत नेपालको  पनि स्वतन्त्र उम्मेदवारी
    images

    २५ असोज, काठमाडौं ।

    झापा निर्वाचन क्षेत्र नं. २ मा अधिवक्ता स्वागत नेपालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    swagat-nepal.jpg

    नेपालले आफ्नो उम्मेदवारी कुनै दल वा दलका नेताका विरुद्ध नभएको बताए ।

    जनताले पदबाट फिर्ता बोलाउन पाउने अधिकार ‘राइट टु रिकल’ लागू गराउन संघीय संसदको उम्मेदवार बनेको उनले बताए ।

    झापा क्षेत्र नम्बर २ मा एक महिलासहित २० जना उम्मेदवार छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend