तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा ३१ वर्षे युवाको उम्मेदवारी

images
  • 64
    SHARES
  • आश्विन २५, २०७९ मंगलबार
    तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा ३१ वर्षे युवाको उम्मेदवारी
    images
    दमौली
    तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि ३१ वर्षीय प्रविण पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।
    gg.jpg
     
    व्यास नगरपालिका-२ निवासी पौडेलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन् । पौडेलले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । यही क्षेत्रबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल, नेकपा एमालेका एकबहादुर राना, पूर्व गृहमन्त्री गोविन्दराज जोशी चुनावी मैदानमा छन् । उनले भनेका छन्, 'राम्रो शिक्षा र सीप सिकाउने ठाउँ, रोजगारी दिने उद्योग, गुणस्तरीय अस्पताल स्थापना मेरो मुख्य लक्ष्य हो ।'
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend