आज उम्मेदवारी फिर्ता लिने दिन, तनहुँमा कसको होला उम्मेदवारी फिर्ता ?

images
  • 45
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    आज उम्मेदवारी फिर्ता लिने दिन, तनहुँमा कसको होला उम्मेदवारी फिर्ता ?
    images
    दमौली मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको छ ।
    bbhy.jpg
     
    बिहान १० देखि १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिन सकिनेछ । तनहुँ क्षेत्र नम्बर १ र २ मा ६२ उम्मेदवार प्रतिस्पर्धामा छन् । कार्यतालिका अनुसार आजै अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गरिने सहायक निर्वाचन अधिकृत मीनबहादुर कुंवरले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend