पल शाह विरुद्धको सुनुवाई आज

images
  • 50
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    पल शाह विरुद्धको सुनुवाई आज
    images
    दमौली
    नाबालिग जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका नायक पल शाह विरुद्ध बुधबार सुनुवाई हुने भएको छ ।
     
    iii.jpg
    यसअघि असोज २ गतेका लागि तोकिएको पेशी स्थगित भएपछि आजका लागि सुनुवाई हुने भएको हो । आजका लागि पेशी तोकिएपनि उनी विरुद्ध सुनुवाई हुने सम्भावना कम छ । अदालतमा अहिले एकमात्र न्यायाधीश रहेको र उनी पनि निर्वाचनमा खटिएकाले शाह विरुद्धको सुनुवाई हुने सम्भावना न्यून रहेको बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend