म्याग्देका गन्धर्व भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा छनोट

images
  • 186
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    म्याग्देका गन्धर्व भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा छनोट
    images
    दमौली
    तनहुँको म्याग्दे गाउँपालिका-७ मनपाङका कल्याण गन्धर्व भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा भएका छन् ।
     
    jjkkk.jpg
    नेपालको चर्चित रियालिटी शो अफ नेपालको ब्लाइन्ड अडिसनबाट भई गन्धर्व व्याटल राउण्डमा पुगेका छन् । उनका बाबु साङ्गितक क्षेत्रमा क्रियाशील छन् । उनका बाबुले विभिन्न गीतहरुमा सारङ्गीको धुन भरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend