घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले

images
  • 70
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले छाडे एमाले
    images

    २६ असोज, काठमाडौं

    घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले  नेकपा एमाले छाडेका छन् ।

    rty.jpg

    बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

    ggggggg.jpg

    एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् ।

    हेर्नुहोस् विज्ञप्ति

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend