अछाम-२ (क) मा एमालेका बागी बिसीको उम्मेदवारी फिर्ता

images
  • 61
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    अछाम-२ (क) मा एमालेका बागी बिसीको उम्मेदवारी फिर्ता
    images

    २६ असोज, काठमाडौं 

    अछाम-२ (क) मा नेकपा एमालेका बागी उम्मेदवार बनेका नेता बमबहादुर बिसीले उम्मेदवारी फिर्ता लिएका छन् ।

    uyt6788.jpg

    सो क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार आकांक्षी बिसीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    तर स्थानीय कार्यकर्ता र पार्टीको जिल्ला, प्रदेश र केन्द्रको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बिसीले बताए । अछाम क्षेत्र न.२ (क) प्रदेश सभामा एमालेबाट नेता भीमबहादुर विष्ट उम्मेदवार छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend