मनोज पण्डितको चुनाव चिह्न डोजर

images
  • 61
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    मनोज पण्डितको चुनाव चिह्न डोजर
    images

    २६ असोज, काठमाडौं ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक मनोज पण्डितले चुनाव चिह्न डोजर पाएका छन् ।

    Manoj-Pandit-7-1024x943.jpg

    उम्मेदवारहरू चुनाव चिह्न बुधबार चुनाव चिह्न वितरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले पण्डितलाई डोजर चिह्न दिएको हो ।

    पण्डितले उम्मेदवारी दिएको काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिव हुमागाईं प्रतिस्पर्धामा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend