युग पाठकले पाए पुतली चुनाव चिह्न

images
  • 63
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    युग पाठकले पाए पुतली चुनाव चिह्न
    images

    २६ असोज, काठमाडौं ।

    प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् ।

    Yug-Pathak-2-1024x837.jpg

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका पाठकले पुतली चुनाव चिह्न पाएका हुन् ।

    निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न दिएको हो । सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend