आउँदाे चुनावका लागि उम्मेदवारहरूकाे अन्तिम नामावली यस्ताे छ (सूचीसहित)

images
  • 86
    SHARES
  • आश्विन २६, २०७९ बुधबार
    आउँदाे चुनावका लागि उम्मेदवारहरूकाे अन्तिम नामावली यस्ताे छ (सूचीसहित)
    images

    काठमाण्डाै –

    निर्वाचन आयाेगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ । 

    election_commission_V9t0lk4w0A.jpg

    मङ्सिर ४ गते हुने चुनावका लागि पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका निर्वाचन आयोगले जनाएको छ । जसमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ जना र  प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जना रहेका छन् । 

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend