विश्वव्यापी रुपमा मंकीपक्स संक्रमितको संख्या ७० हजार

images
  • 45
    SHARES
  • आश्विन २७, २०७९ बिहीबार
    विश्वव्यापी रुपमा मंकीपक्स संक्रमितको संख्या ७० हजार
    images

    एजेन्सी

    विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधबार चेतावनी दिएको छ ।

    vbghj.jpg

    विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । 

     

    डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ । अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend