सन्दीप लामिछानेलाई अदालत लगिँदै

images
  • 47
    SHARES
  • आश्विन २७, २०७९ बिहीबार
    सन्दीप लामिछानेलाई अदालत लगिँदै
    images

    काठमाडौं

    बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। 

    b.jpg

     

    नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने भएको हो ।

     

    गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो। गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend