एमाले नछाड्ने भीम रावलको घोषणा

images
  • 42
    SHARES
  • आश्विन २७, २०७९ बिहीबार
    एमाले नछाड्ने भीम रावलको घोषणा
    images

    २७ असोज, काठमाडौं

    नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।

    nnmj.jpg

    काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे ।

    उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend