कोरोना अपडेट : ४२ जनामा संक्रमण पुष्टि, २६ जना संक्रमणमुक्त

images
  • 45
    SHARES
  • आश्विन २८, २०७९ शुक्रबार
    कोरोना अपडेट : ४२ जनामा संक्रमण पुष्टि, २६ जना संक्रमणमुक्त
    images

    काठमाडाैँ 

    नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    vfgrty.jpg

     

    कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने २६ संक्रमित निको भएका छन्। हाल नेपालमा ६ सय ३८ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend