देह त्याग गर्न खोज्ने दिपकराज गिरिको प्रहरीद्वारा सकुशल उद्दार गरि छोरालाई जिम्मा लगायो

images
  • 125
    SHARES
  • आश्विन २८, २०७९ शुक्रबार
    देह त्याग गर्न खोज्ने दिपकराज गिरिको प्रहरीद्वारा सकुशल उद्दार गरि छोरालाई जिम्मा लगायो
    images

     देवघाट तनहुँ:असोज २८ गते

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित इलाका प्रहरी कार्यालयले तनहुँको देवघाट र चितवन जोड्ने झोलुङ्गे पुलबाट देह त्याग गर्न खोज्ने जिल्ला काठमाण्डौ नागर्जुन नगरपालिका ७ बस्ने ५५ वर्षीय दिपकराज गिरिलाई हिजो बेलुकी करिब ७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय देवघाटका प्रहरीहरु र स्थानीय व्यक्तिको सहयोगमा सकुशल उद्वार गरी आज निजकै छोरालाई जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय देवघाटका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक हरिनारायण श्रेष्ठले बिहानी मिडियालाई जानकारी दिनुभयो।

    hhbbbbbbbbbbbbb.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend